आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
झरीले रुझेको काठमाडौँ
फोटोफिचर

झरीले रुझेको काठमाडौँ

बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । काठमाडौँ उपत्यका झरीले रुझेको छ । केही दिनयता राजधानी काठमाडौँलगायत देशैभरि वर्षा भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण देशभर मौसम प्रतिकूल देखिएको हो । बिहानैदेखि वर्षा हुँदा सर्वसाधारणलाई दैनिक काम गर्नका लागि सकस देखिएको छ । कलेज जाने विद्यार्थीहरूदेखि कार्यालय जाने कर्मचारीसम्मले छाता र रेनकोटको सहारा लिनुपरेको छ । वर्षाका कारण उपत्यकावासीले वायु प्रदूषणबाट भने केही राहत महसुस गरेका छन् । हेरौँ तस्बिरहरू :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया