कानुन मन्त्री गुरुङले गरे पदभार ग्रहण, तस्बिरहरु
बिहीबार, २१ वैशाख २०८०, १६ : १५
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्रीले बुधबार गुरुङलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले बुधबार नै गुरुङलाई कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।
_Gj5YJF1biS.jpg)
_qFAzNhZoIN.jpg)
_yxcB0gqYZi.jpg)
_uzTM3obiAH.jpg)
'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण