बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनराज गुरुङको प्रश्न : सबै आ-आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?

काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध बनाउनेमा आफूहरुको जोड रहने बताएका छन् । शनिबार कांग्रेसका नेता डा.शेखर कोइराला पक्षधर नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।...