समाचार
नवनियुक्त स्वास्थ्य मन्त्रीद्वारा पदभार ग्रहण, तस्बिरहरू
बिहीबार, २१ वैशाख २०८०, १६ : १७
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार पदभार ग्रहण गरेका छन् । आजै राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर बस्नेतले पदभार पनि ग्रहण गरेका हुन् ।
प्रधानमन्त्रीले बुधबार बस्नेतलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले बुधबार नै बस्नेतसहित नेपाली कांग्रेसका धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।
_IuU9V1PhNM.jpg)
_30TWGuu9cH.jpg)
_m1rhUKHX6L.jpg)
_vOBsrOZsjL.jpg)
_EyFoBR6JZo.jpg)
_3HBIrf1uUM.jpg)
_EXr34bbSHA.jpg)
_5Mrj7jVBDt.jpg)
_y2BRfG2IsM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण