बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, २७ वैशाख २०८०, ०५ : ५२
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ८१ पैसा र बिक्री दर १४४ रूपैयाँ ४६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २८ पैसा र बिक्री दर १६६ रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 130.97 131.57
 
EUR (European Euro)
1 143.81 144.46
 
GBP (UK Pound Sterling)
1 165.28 166.04
 
CHF (Swiss Franc)
1 146.88 147.56
 
AUD (Australian Dollar)
1 88.58 88.98
 
CAD (Canadian Dollar)
1 97.88 98.33
 
SGD (Singapore Dollar)
1 98.77 99.22
 
JPY (Japanese Yen)
10 9.71 9.76
 
CNY (Chinese Yuan)
1 18.92 19.01
 
SAR (Saudi Arabian Riyal)
1 34.92 35.08
 
QAR (Qatari Riyal)
1 35.75 35.92
 
THB (Thai Baht)
1 3.89 3.91
 
AED (UAE Dirham)
1 35.67 35.83
 
MYR (Malaysian Ringgit)
1 29.43 29.57
 
KRW (South Korean Won)
100 9.89 9.94
 
SEK (Swedish Kroner)
1 12.88 12.93
 
DKK (Danish Kroner)
1 19.32 19.4
 
HKD (Hong Kong Dollar)
1 16.7 16.78
 
KWD (Kuwaity Dinar)
1 427.31 429.27
 
BHD (Bahrain Dinar)
1 347.41 349.01

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप