बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ
बिहीबार, २८ वैशाख २०८०, १८ : ०५
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एकजना प्रतिवादी महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्दै आएकी भावना श्रेष्ठ रहेकी छन् । प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई बिहीबार जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण