समाचार
मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रकृया स्थगित गर्न प्रधानमन्त्री कार्यालयको पत्राचार
बिहीबार, २८ वैशाख २०८०, २३ : ०१
सुर्खेत । प्रधानमन्त्री कार्यालयले मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धनको प्रकृया तत्कालका लागि स्थगित गर्न पत्राचार गरेको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार विश्वविद्यालयको सम्बन्धन प्रकृया तत्कालका लागि स्थगित गर्न पत्राचार गरेको हो ।
साथै विश्वविद्यालयलाई १५ दिन भित्र हालसम्म भएका गतिविधिबारे प्रतिवेदन बुझाउन भनिएको छ। सम्बन्धको विषयलाई लिएर वैशाख १० यता विश्वविद्यालयमा विवाद भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण