ए डिभिजन लिगमा आज तीन खेल हुँदै
शनिबार, ३० वैशाख २०८०, ०८ : ०९
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । त्रिपुरेस्थित दशरथ रङ्गशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एक खेल हुनेछ ।
च्यासलस्थित खेल मैदानमा मच्छिन्द्र फुटबल क्लब तथा थ्री स्टार क्लबबीच पहिलो खेल हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी त्रिपुरेस्थित रङ्गशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लबबीच पहिलो प्रतिस्पर्धा हुनेछ । सो खेल पनि ३ बजेबाट सुरु हुनेछ ।
साँझ ६ बजेबाट रङ्गशालामा हुने दोस्रो खेलमा भने एपीएफ फुटबल क्लब र सातदोवाटो युवा क्लब एक आपसमा भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण