फोटोफिचर
‘भ्रष्टाचारीलाई कारागार’ भन्दै माइतीघरमा प्रदर्शन, तस्बिरहरू
शनिबार, ३० वैशाख २०८०, १३ : ०७
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ । माइतीघरमा विभिन्न संघसंस्था, पार्टी र स्वतन्त्र रूपमा भ्रष्टाचार विरुद्ध प्रदर्शन भएको हो ।
विभिन्न पम्लेट र ब्यानरको साथमा नाचगान गरी दबाबमूलक प्रदर्शन गरिएको थियो । प्रदर्शनमा रास्वपाका सभापति रवि लामिछाने, पार्टीका सांसद, कलाकारहरूको पनि उपस्थिति रहेको थियो ।
_iIHS4zdD8Y.jpg)
_hIKlg86bhf.jpg)
_bLGpNtnqkO.jpg)
_6JsMyvNsbC.jpg)
_jg3QPlIquO.jpg)
_bjcUtKnkX5.jpg)
_XNjcikG2Lk.jpg)
_wMKVKBHfRI.jpg)
_QeXbrgzBiJ.jpg)
_ZLg1QlzFjo.jpg)
_kcVgKotGwD.jpg)
_fzqQLsWS1U.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण