राजदूत र कुटनीतिक नियोगका प्रमुखले गरे प्रधानमन्त्रीसँग छलफल
सोमबार, ०१ जेठ २०८०, १७ : ३३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालस्थित विभिन्न देशका राजदूत लागायत कुटनीतिक नियोगका प्रमुखहरुले छलफल गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा भएको छलफलमा नेपालले अपनाउँदै आएको कुटनीतिका बारेमा कुराकानी भएको हो । साथै त्यसअवसरमा विदेशी मित्र राष्ट्र र विदेशी निकायले प्रदान गर्ने सहयोगबारे समेत कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण