जुम्लाको कोटाभीरमा अटोरिक्सा दुर्घटना, एकको मृत्यु
मङ्गलबार, ०२ जेठ २०८०, १२ : १९
सुर्खेत । जुम्लामा भएको अटोरिक्सा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेमा चन्दनाथ गाउँपालिका–१० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपाने रहेका छन् । यस्तै पातारासी गाउँपालिकाका ४२ वर्षीय कृष्णबाहोरा घाइते छन् ।
क १ घ १५ नम्बरको अटोरिक्सा सदरमुकामम खलंगादेखि पातारासी गाउँपालिकातिर जाँदै गर्दा पातारासीको कोटाभीरमा दुर्घटना परेको हो । घाइते न्यौपानेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको प्रहरीले जनाएको छ । अटोरिक्सा चालक गोविन्द सार्की भने प्रहरीको नियन्त्रणमा रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी पुरानो पुस्तासँग लड्न होइन, राजनीतिक संस्कार सिकाउन आएका हौँ : डा.वाग्ले
-
ब्राजिलका राष्ट्रपतिले नेयमारलाई ‘वर्क फ्रम होम’ खेलाडी भनेपछि...
-
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण