पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान आजै सक्ने तयारी
मङ्गलबार, ०२ जेठ २०८०, १६ : ००
काठमाडौँ । शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान भइरहेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा उनको बयान भइरहेको हो । प्रहरीले सोमबार पनि खाणको बयान गराएको थियो ।
तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाणले बयान गर्न नसक्ने भनेपछि बयान रोकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । खाणको बयान मंगलबार पुरा गर्ने प्रहरीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण