ठुलालाई खै त हतकडी र चेन ?
मङ्गलबार, ०२ जेठ २०८०, २१ : ०१
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले आफ्नो अनुसन्धान जारी राखिरहेको बेला यतिबेला विभिन्न समूहहरूले दोषीलाई उन्मुक्ति नदिन दबाब दिँदै दिनहुँ भ्रष्टाचार विरोधी प्रदर्शन गरिरहेका छन् । पूर्वगृहमन्त्री र मन्त्रीसहित उच्च पदस्थ सरकारी कर्मचारी यस प्रकरणमा मुछिएपछि उनीहरूलाई कारबाही हुनेबारे आशङ्का सर्वसाधारणमा कायमै छ ।
यसैबीच एमआरआर समूहले पनि मंगलबार राजधानीमा प्रदर्शनको आयोजना गरेको छ । प्रदर्शनमा सहभागीहरूले हाल प्रहरीले गरिरहेको अनुसन्धानका लागि धन्यवाद दिएका थिए भने हाइप्रोफाइल आरोपीहरूलाई हतकडी नलगाएकोमा आक्रोश व्यक्त गरेका थिए । हेरौँ तस्बिरहरू :
_iiefpa9TMn.jpg)
_RbhNYXttlo.jpg)
_TkTiYDHIo2.jpg)
_hUUombgr5T.jpg)
_OF2yJ0ivAs.jpg)
_XUvK4NzZAe.jpg)
_Q2fKQWQfvz.jpg)
_6jYqaLvKQ8.jpg)
_91ZhyVXHwi.jpg)
_30DBCtt8NL.jpg)
_ipNCm7PvvI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण