बास नेपालद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र
सिरहा । बास– नेपाल सिरहा शाखाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । सो शाखाले भ्रष्टाचार नियन्त्रणको माग गर्दै सिरहाका सहायक सिडियोमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।
बास– नेपाल सिराहा शाखाका अध्यक्ष गोबिन्दराज विष्टको नेतृत्वमा गएको भ्रष्टाचार विरोधी अभियन्ताहरुको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलमार्फत बढदो भ्रष्टाचार, महँगी र बेथितिलाई नियन्त्रण गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ– ‘नेपालको विकासको मुख्य बाधक तत्व भ्रष्टाचार र भ्रष्टाचारी हुन् । वर्तमान सरकारले भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्ध चालेको कदमले अगामी दिनमा भ्रष्टाचार न्युनीकरण हुनेमा आम नागरिकले विश्वास लिएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण