मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण

काठमाडौँ । संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समिति र सामाजिक सुरक्षा कोषका प्रतिनिधिबिच  निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा आज सोमबार छलफल भएको...