अमेरिकामा 'म्युजिक टुर युएसए' कार्यक्रम हुँदै
शुक्रबार, ०५ जेठ २०८०, ०६ : ४७
अमेरिका । अमेरिकामा चर्चित गायक सुगम पोखरेल, प्रसिद्ध कलाकार तक्मे बुढा विल्सन विक्रम राई, नेपाली चलचित्रका महानायक राजेश हमाल तथा कार्यक्रम प्रस्तोता तथा गायक (र्यापर) आसिफ शाह सहितको साङ्गीतिक कार्यक्रम (युएसए साङ्गीतिक अमेरिका यात्रा) हुने भएको छ ।
मिम नेपालको प्रस्तुति रहने उक्त कार्यक्रम अमेरिकाको लागि ई–पिक इन्टरटेनमेन्टले अमेरिकाका विभिन्न राज्यहरूमा यात्रा गराउने जिम्मेवारी लिएको छ ।
कार्यक्रम आगामी जुन, जुलाई, अगस्ट गरी ३ महिनासम्म चल्ने ई–पिक इन्टरटेनमेन्टका प्रतिनिधि अभिजित राईले बताए । कार्यक्रम विभिन्न राज्यहरूमा प्रस्तुत गर्न चाहना राख्ने नेपाली समुदायले सिधै ई–पिक इन्टरटेनमेन्टसँग सम्पर्क गर्न सकिने आयोजकले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण