ए डिभिजन लिगमा आज एक मात्रै खेल
शनिबार, ०६ जेठ २०८०, ०९ : १५
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्र खेल हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आजको एक मात्र खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
रङ्गशालामा आज थ्री–स्टार क्लब र सातदोबाटो युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण