शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

घाँटी रेटिएको अवस्थामा युवकको शव फेला

सोमबार, ०८ जेठ २०८०, ११ : ५२
सोमबार, ०८ जेठ २०८०

सप्तरी ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ । 

सोमबार बिहान युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको  सप्तरी प्रहरीले जनाएको छ ।

 युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप