ए डिभिजन लिगमा आज दुई खेल हुँदै
मङ्गलबार, ०९ जेठ २०८०, ०७ : २१
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ ।
एन्फा कम्प्लेक्सको मैदानमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब एक आपसमा भिड्दै छन्, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
उता, दिउँसो तीन बजेबाट नै सातदोबाटो युवा क्लब र खुमलटारको बचमा प्रतिस्पर्धा सुरु हुनेछ । जुन खेल दशरथ रङ्गशालामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण