१० महिनामा २ करोड ८८ लाखले लिए स्वास्थ्य सेवा
आइतबार, १४ जेठ २०८०, १७ : ४२
काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को फागुनसम्म सरकारी र निजी स्वास्थ्य संस्थाबाट २ करोड ८८ लाख पटक सेवा लिएका छन् । ती स्वास्थ्य संस्थाबाट उनीहरूले अन्तरङ्ग ,बहिरङ्ग र आकस्मिक सेवा लिएका हुन् ।
आइतबार सार्वजनिक आर्थिक सर्वेक्षणमा कूल सेवामध्ये सबैभन्दा बढी ९२.४ प्रतिशत बहिरङ्ग सेवा लिएको उल्लेख गरिएको छ । त्यस्तै आकस्मिक ४.८ प्रतिशत र अन्तरङ्ग २.८ प्रतिशतले लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण