बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिटामोलको भरमा मानसिक रोगी

काठमाडौँ । धादिङका ३५ वर्षीय ‘रामबहादुर’ (नाम परिवर्तन) विगत पाँच वर्षदेखि गम्भीर डिप्रेसन र एन्जाइटीसँग जुधिरहेका छन् ।  कहिले टोलाएर बसिरहने त कहिले विनाकारण डराउने रामबहादुरलाई उपचारका लागि उनका बाबुले तीन...