आर्सनलको शानदार जीत
सोमबार, १५ जेठ २०८०, १० : ३७
लण्डन । इंग्लिस प्रिमियर लिगमा आर्सनलले सानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले वुल्भ्समाथि ५–० को सानदार जित निकालेको हो ।
आर्सनलको फराकिलो जितमा ग्रानिट जाकाले दुई गोल गरेका थिए भने बुल्भ्सको गोल पोष्टमा बुकायो साका, गाब्रियल जेसस र ज्याकुव किविअर समान एक–एक गोल गर्न सफल भएका थिए । यस जितसँगै आर्सनलले ३८ खेलबाट ८४ अंक जोडेर दोस्रो स्थानमा चित्त बुझाउनु परेकाे छ भने पराजित वुल्भ्स ४२ अंक जोडेर १३औँ सीमित हुन परेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
-
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
-
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण