लामखुट्टेको बासस्थान खोज र नष्ट अभियान सञ्चालन गरिने
सोमबार, १५ जेठ २०८०, १७ : ५६
काठमाडौं । सरकारले डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले मनसुन पूर्व, मनसुनेको बेला र मनसुन पछि डेंगी रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोज र नष्ट गर्ने अभियान सञ्चालन गर्ने बताए ।
महामारी रोग विरुद्ध जनचेतना जगाउनका लागि बजेटको व्यवस्था गरिने जानकारी गराए । यस्तै आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ बनाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
-
सुनिता डङ्गोल इजरायल प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण