गंगालाल हृदय रोग केन्द्रमा अत्याधुनिक ब्लड केन्द्र स्थापना गरिने
सोमबार, १५ जेठ २०८०, १८ : २०
काठमाडौँ । सहिद गंगालाल हृदय रोग केन्द्र अत्याधुनिक ब्लड केन्द्र स्थापना गरिने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अत्याधुनिक ब्लड केन्द्र स्थापना गरिने जानकारी दिए ।
यस्तै, ज्येष्ठ नागरिकका लागि सरकारी अस्पतालमा रहेको ज्येष्ठ नागरिक वार्डलाई प्रभावकारी बनाइने उनले बताए । उमेर बढ्दै जाँदा देखिने अल्जाइमर, डिम्निसया जस्ता रोगको स्क्रिन गरि नजिकको अस्पतालमा पठाइने व्यवस्था मिलाइने अर्थमन्त्री महतले बताए ।
एड्स, यौन रोगसम्बन्धी कार्यक्रमलाई निरन्त्रता दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
-
सुनिता डङ्गोल इजरायल प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण