पथलैया–नारायणगढ सडक खण्डको काम सुरु गरिने
सोमबार, १५ जेठ २०८०, १८ : २६
काठमाडौँ । सरकारले पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत पथलैया–नारायणगढ सडक खण्डको काम सुरु गर्ने भएको छ । सकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पथलैया नारायणगढ सडक खण्ड विस्तारको काम आगामी आर्थिक वर्षमा सुरु गर्ने बताएका हुन् ।
उक्त सडक खण्ड अन्तर्गत हेटौंडा बजार क्षेत्रको सडक खण्डमा समस्या हुँदै आएको थियो । हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडा–११ थानाभा¥याङ क्षेत्र सम्म सडक विस्तारमा समस्या हुँदै आएको छ । हेटौंडा–११ बाट पश्चिम तर्फ मनहरीको लोथर र चितवनको पिप्लेदेखि नारायणगढसम्म सडक विस्तारमा कुनै समस्या छैन ।
यता हेटौंडा–१५ रातोमाटेबाट पूर्व तर्फ बाराको अम्लेगञ्जदेखि पथलैयासम्म पनि सडक विस्तारमा अवरोध छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण