आधारभूत स्वास्थ्य केन्द्रबाट निःशुल्क सेवाका लागि १ अर्ब २८ करोड बजेट
सोमबार, १५ जेठ २०८०, १८ : ४५
काठमाडौँ । सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि सो रकम विनियोजन गरिएको जानकारी दिए । यस्तै, ९८ प्रकारका औषधि र खोप लगायतका
निःशुल्क उपलब्ध गराउन ६ हजार ७४३ स्थानीय तहका स्वास्थ्य केन्द्रका लागि समेत सो बजेट विनियोजन गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
-
सुनिता डङ्गोल इजरायल प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण