अवैध सुपारी प्रहरी नियन्त्रणमा
मङ्गलबार, १६ जेठ २०८०, २१ : २०
काठमाडौँ । अवैध सुपारी नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले सोमबार अवैध सुपारी नियन्त्रणमा लिएको हो ।
झापाको मेचीनगर नगरपालिका ६ साठीविघाबाट २ लाख ५५ हजारको ४५० केजी उक्त सुपारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त सुपारी बरामद गरी थप कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण