भारत जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति
बुधबार, १७ जेठ २०८०, १० : ५३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको औपचारिक भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । राष्ट्रपति पौडेललाई भेट्न बुधबार विहान प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका हुन् ।
उनीहरुको भेटघाट प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केन्द्रित रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । कुनै पनि देशको भ्रमणमा जानुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आज अपरान्ह प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्ने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण