वैदेशिक रोजगार विभाग आइतबारदेखि ताहाचलमा सर्दै
बुधबार, १७ जेठ २०८०, १८ : ३३
काठमाडौँ । वैदेशिक रोजगार विभागको कार्यालय आइतबारदेखि ताचाहलमा सर्ने भएको छ । बुद्धनगरस्थित नेपाल हिमालयन सिमापार संघको भवनमा भाडामा बस्दै आएको विभागको कार्यालय आइतबारदेखि ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा आंशिक रूपमा सर्न लागेको हो ।
असार १ गतेदेखि पूर्णरूपमा सर्ने विभागले जनाएको छ । सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको सेवा प्रवाहमा समस्या भएको भन्दै विभाग सर्न लागेको हो ।
विभागमा दैनिक संयौको संख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको विभागले जनाएको छ । हालको कार्यालयमा पार्किङको समेत समस्या देखिएको छ ।
विभाग वैदेशिक रोजगार कार्यालयमा सरेसँगै रोजगार कार्यालय अर्को ठाउँमा सर्ने लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण