मोदीले प्रचण्डलाई दिए कलम उपहार
बिहीबार, १८ जेठ २०८०, १५ : ५८
नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कलम उपहार दिएका छन् । बिहीबार भारतीय प्रधानमन्त्रीको कार्यालयमा मोदीले प्रचण्डलाई कलम उपहार दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मोदीले उपहारस्वरुप दिएको कलमले प्रधानमन्त्री कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् ।
_vxQW1wj4Ns.jpg)
_4INn20dx2q.jpg)
_gcZBnkYqfo.jpg)
_rEtRmIZFHV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण