रास्वपा सांसद सोविता गौतमले गरिन् विवाह
शुक्रबार, १९ जेठ २०८०, १९ : १९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी ग्रिहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।
सांसद गौतमले विवाहमा पार्टीका पदाधिकारी तथा सांसदलाई पनि निम्तो नगरेको बताइएको छ । गौतम काठमाडौँ–२ बाट निर्वाचित सांसद हुन् ।
पारिवारिक स्रोतका अनुसार विवाह गरेर सांसद गौतम जापान गएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण