अफगानिस्तानका ८० छात्रालाई दिइयो विषाक्त खाना, अस्पतालमा भर्ना
सोमबार, २२ जेठ २०८०, १० : ३१
काबुल । अफगानिस्तानको उत्तरी सर–ए–पुल प्रान्तका दुई प्राथमिक विद्यालयमा करिब ८० विद्यार्थीलाई विषाक्त सेवन गराइएको छ । विषाक्त सेवन गर्न दिइएका कारण बिरामी परेका छात्राहरूलाई हाल अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूको उपचार जारी रहेको छ ।
स्थानीय शिक्षा अधिकारीले अगस्ट २०२१ मा तालिबान सत्तामा आएपछि पहिलो पटक यस्तो आक्रमण भएको बताएका छन् । प्रान्तीय शिक्षा विभागका प्रमुख मोहम्मद रहमानीले तालिबान सत्तामा आएपछि महिला अधिकार लगभग समाप्त भएको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण