अमरेश सिंहको प्रश्न : पञ्चेश्वरको डीपीआर गर्न कहिले आउँछ ६ महिना ?
सोमबार, २२ जेठ २०८०, १३ : ५६
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले हरेक पटक प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वर आयोजनाको डीपीआर ६ महिनाभित्र हुने सहमति हुने तर त्यो ६ महिना कहिले पनि नआउने भन्दै कटाक्ष गरेका छन् । सन् २००८ मा माथिल्लो कर्णाली भारतलाई दिइएको बताउँदै त्यसको काम कहाँ पुग्यो भन्दै प्रश्न गरे । उनले भने– ‘काम गर्नका लागि योजनामा सम्झौता हुन्छ कि रोक्नका लागि हुन्छ ?’
यस्तै उनले प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको दर्शन गर्न गएको बताउँदै सो मन्दिरको दर्शन गर्न प्रधानमन्त्री प्रचण्डको रुपमा गएको कि पुष्पकमल दाहालको रुपमा गएको भन्दै प्रश्न गरे । नेपालको मन्दिर जान लाज हुने तर भारतको मन्दिरमा भने जान नहुने भन्दै सांसद सिंहले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण