सांसद दीपक सिंहको प्रश्न : कालेश्वरको दर्शन गर्ने प्रधामन्त्रीले पशुपतिनाथको दर्शन कहिले गर्ने ?
सोमबार, २२ जेठ २०८०, १४ : १८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मैत्रीपूर्ण भ्रमण मात्र नभई धार्मिक भ्रमणपनि रहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद सिंहले भारतको इन्दोरमा सबै बस्त्र उताएर अर्को बस्त्र लगाएर महाकालको दर्शन गरी राम्रोसँग देश, जनता र आफ्नो लागि पूजापाठ गरेको बताउँदै प्रश्न गरे– ‘किन हाम्रो प्रधानमन्त्रीज्यू भगवानको राजा पशुपतिनाथको मन्दिर कहिले जाने हो ? तिथिमिति पनि हामीलाई बताइदिनुहोला ।’
सांसद सिंहले हिजो भारतसँग सुरुङ युद्ध गर्छु भन्ने प्रधानमन्त्री भारतमा महाकालेश्वरको दर्शन गरी भैसी लिएर आएको भन्दै कटाक्ष समेत गरे । यस्तै उनले भारत भ्रमणका बेला प्लेन चढ्ने बेलामा किन नागरिकता विधेयकमा ल्याप्ने हान्न लगाउनुभयो भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण