मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
सोमबार, २२ जेठ २०८०, १५ : ५८
काठमाडौँ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक सुझाव माग गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक अपिल गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नेगर्छ । सोही व्यवस्था बमोजिम आर्थिक वर्षको सुरु तिर बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्नेछ ।
बैंकले सार्वजनिक गर्ने आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय/सुझावहरु बैंकको आर्थिक अनुसन्धान विभागको तोकिएको ठेगानामा असार १० गते भित्र पठाइसक्न बैंकले अनुरोध गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण