डलरसँग नेपाली रुपैयाँ २.७९ प्रतिशतले अवमूल्यन
शुक्रबार, २६ जेठ २०८०, १७ : ४२
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.७९ प्रतिशतले अवमूल्यन भएको केन्द्रीय बैङ्कले जनाएको छ । आर्थिक वर्षको साउन १ गतेदेखि वैशाख मसान्तसम्म २.७९ प्रतिशतले अवमूल्यन हुँदै १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा कायम भएको बैङ्कले जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो विनिमय दर नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.७१ प्रतिशतले अवमूल्यन भएको थियो ।
२०७९ असार मसान्तमा उक्त विनिमय दर १ अमेरिकी डलर १२७.५१ रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण