शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

डलरसँग नेपाली रुपैयाँ २.७९ प्रतिशतले अवमूल्यन

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.७९ प्रतिशतले अवमूल्यन भएको केन्द्रीय बैङ्कले जनाएको छ । आर्थिक वर्षको साउन १ गतेदेखि वैशाख मसान्तसम्म २.७९ प्रतिशतले अवमूल्यन...