जीवन के हो ?
शनिबार, २७ जेठ २०८०, ०८ : ०८
उत्सव हो जीवन– रमाऊ
हाँसो हो जीवन– हँसाऊ
दुःख र पीडा के हो र ?
शीतको थोपा झैं बिलाऊ
गगनभित्र घन्किरहेको
नादको ध्वनिलाई समाऊ
ॐकारको श्रवणमा डुब्दै डुब्दै
जीवनलाई धन्य बनाऊ
पल पलमा सजकता अपनाई
आनन्दित भई जीवन बिताऊ
मस्त भएर जीवनलाई
कर्ममा समाहित गराऊ
जानु नै छ एकदिन
किन कन्जुस्याइँ गर्नु
तिमी नै मेरो प्राण हौ
मेरैमै समाहित भई जाऊ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण