स्वान्टेकलाई तेस्रो पटक फ्रेन्च ओपनको उपाधि
आइतबार, २८ जेठ २०८०, ०९ : २०
पेरिस । विश्व नम्बर एक खेलाडी ईगा स्वान्टेकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । यसअघि सन् २०२० र २०२२ मा पनि ईगाले फ्रेन्च ओपन जित्न सफल भएकी थिइन् ।
शनिबार भएको फाइनल खेलमा इगाले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई पराजित गरेकी हुन् । ईगाले तीन सेटको फाइनल खेल ६(२, ५(७ र ६(४ को सेटमा जितिन्। यसअघि इगा स्वाइनटेकले सन् २०२२ मा युएस ओपनको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण