भारतीय नम्बर प्लेटको स्कारपिओ गाडी नियन्त्रणमा
मङ्गलबार, ३० जेठ २०८०, १२ : ३९
बारा । बाराको सिम्रौनगढ नगरपालिका १ वीरेन्द्र चोकबाट भारतीय स्कारपिओ गाडीलाई नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरीले सोमबार गाडी बरामद लिएको हो ।
बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रंगको भारतीय स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको पाइएपछि सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइएको गाडी आवश्यक कार्वाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण