एसबीआई बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा छुट
मङ्गलबार, ३० जेठ २०८०, २० : ४२
काठमाडौँ । नेपाल एसबीआई बैंक र अरोगिन हेल्थकेयर प्रा.लि. विशालनगरबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
सम्झौतामा बैंकका प्रबन्ध निर्देशक विनोदकुमार ढुंगेल र हेल्थकेयरका तर्फबाट म्यानेजर जानुका विष्टले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले अरोगिन हेल्थकेयर प्रा.लि.मा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न सेवामा छुट प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण