सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् हरिकृष्णको सुनुवाइ
संसदीय सुनुवाइ

तस्बिरमा हेर्नुहोस् हरिकृष्णको सुनुवाइ

बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज प्रष्टीकरण लिँदैछ । कार्की बिहीबार बिहान समितिको बैठकमा उपस्थित भएका हुन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको थियो । लामो समयदेखि कार्यावाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा गरेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ । उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया