तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा रोकियो
बिहीबार, ३२ जेठ २०८०, १३ : ३२

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा आजदेखि हुने भनिएको परीक्षा रोकिएको छ। ईन्जिनियरिङ संकाय अन्तर्गत विभिन्न सेमिस्टरको परीक्षाको समय तोकिएको थियो। तर,परीक्षा व्यवस्थापन कार्यालय लगाईएको तालाबन्दीका कारण परीक्षा रोकिएको हो।
कार्यालयले यसअघि नै सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको थियो। ती परीक्षाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो। सेवा आयोगका अध्यक्ष महेश दहालमाथि कालोमोसो फ्याकिएपछि पूर्वाञ्चल विश्वविद्यालयको माहोल तातेको छ। स्थानीयले दस्ता नै खडा गरेर प्रतिवाद गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेस गर्नेगरी तयारी गर्न निर्देशन
-
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का
-
वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः ज्ञानेन्द्र शाही
-
उधारो असुली कानुन बनाउन माग
-
टियू क्रिकेट मैदानमा फ्ल्डलाइट जडान र प्यारापिट निर्माणको काम कहिले सकिएला ?
-
श्रम आयोगबारे नीति तथा कार्यक्रमले केही बोलेन : सांसद् कोइराला