बागमती प्रदेश : भौतिक मन्त्रालयका लागि २१ अर्ब ६६ करोड विनियोजन
शुक्रबार, ०१ असार २०८०, १६ : १९
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भौतिक विकास मन्त्रालयका लागि २१ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा भौतिक विकास मन्त्रालयका अन्तर्गत विभिन्न कार्यक्रम अन्तर्गत २१ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
प्रादेशिक संरचना निर्माण, २०८५ भित्र स्थानीय तहको केन्द्र जोड्न पक्की सडक निर्माण गर्ने, काठमाडौँ उपत्यकाको सवारी चापलाई व्यवस्थित गर्न फुलाई ओभर, पार्किङ लगायतका कामको सम्भाव्यता अध्ययन गरिने कार्यक्रम अघि बढाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण