बागमती प्रदेशले उद्योगका लागि घरजग्गाको करमा ५० प्रतिशत छुट दिने
शुक्रबार, ०१ असार २०८०, १७ : ४५
काठमाडौँ । बामती प्रदेश सरकारले तोकिएका क्षेत्र बाहेकमा उत्पादनमुलक उद्योग स्थापना गर्ने घरजग्गा दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । प्रदेश भित्रका काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका बाहेकका प्रदेशका अन्य स्थानमा उत्पादनमुलक उद्योग स्थापनाका लागि जग्गा खरिद गर्दा घरजग्गा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको हो ।
शुक्रबार आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गरेको प्रदेश सरकारले यस्तो छुट काठमाडौं उपत्यकाभर सञ्चालित उत्पादनमुलक उद्योगले आफ्नो कारखाना उपत्यका बाहिरका गाउँपालिका र नगरपालिका क्षेत्रमा स्थानान्तरण गरेमा समेत उपलब्ध गराइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण