राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो जागिर (सूचनासहित)
शनिबार, ०२ असार २०८०, ०८ : ३५
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ ।
विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी शनिबार गोरखापत्रमा सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।
जसअनुसार अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले विभागको वेबसाइटमार्फत फाराम भर्नुपर्नेछ । आवेदन ३० दिनभित्र दिइसक्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण