लगातार विकेट गुमाउँदै नेपाल
आइतबार, ०३ असार २०८०, १६ : ०३
काठमाडौँ । आईसीसी विश्वकप छनोटमा जिम्बाव्वेविरुद्धको खेलमा नेपालले खेलको अन्त्यतिर लगातार विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो ।
शेख १० रन बनाएर रिचार्ड एनगाराभाको बलमा आउट भए ।
यसअघि कुशल मल्ल ४१ रन बनाएर आउट भएका थिए भने कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भए । ओपनरद्वय कुशल भुर्तेलले ९९ तथा आशिफ शेखले ६६ रन बनाएका थिए । नेपालले ५ विकेटको क्षतिमा २७५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण