आईसीसी एकदिवसीय विश्वकप छनोट
सोमपालले जिम्बाबेको पहिलो विकेट लिए
आइतबार, ०३ असार २०८०, १७ : २५
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जिम्बाबेको पहिलो विकेट लिएको छ । नेपालका बलर सोमपाल कामीले जिम्बाबेका ओपनर ब्याट्सम्यान जोयलर्ड गुम्बीको विकेट लिएका हुन् ।
सोमपालले जोयलर्डलाई एलबीडब्लू आउट गराएका थिए । त्यतिबेला जोयलर्ड २५ रनमा खेल्दै थिए । टोलीको कुल स्कोर ४५ रन रहँदा जिम्बाबेले पहिलो विकेट गुमाएको हो । नेपालले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याउँदै जिम्बाबे ब्याटिङ गरिरहेको छ । नेपालले भने ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण