आईसीसी एकदिवसीय विश्वकप छनोट
नेपालको पहिलो विकेट खस्यो
मङ्गलबार, ०५ असार २०८०, १७ : २५
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेलमा मंगलबार नेपालले पहिलो विकेट गुमाएको छ । अमेरिकाले दिएको दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपालले २५ रनमै पहिलो विकेट गुमाएको हो ।
नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख १२ रनमा आउट भएका हुन् । उनको विकेट अमेरिकी बलर सौरभ नेत्रवाल्करले लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण