आईसीसी एकदिवसीय विश्वकप छनोट
नेपाललाई सातौँ झट्का
शनिबार, ०९ असार २०८०, १५ : १६
काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । दीपेन्द्र सिंह ऐरी १४ रन बनाएर आउट भएका हुन् ।
ऐरी लोगन भान विकको बलमा क्याचआउट हुन पुगे । नेपालले ३३.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन बनाएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाएका छन् भने कुशल भुर्तेलले २७ तथा भीम सार्कीले २२ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण